sala sala bagyo karnali cover art

가사

MUSIC

जुन मान्छेको मुटुमा बास थियो....
त्यै मान्छेले. जिन्दगी मास्दियो...
सल सल बग्यो कर्णाली...
मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि..

हो...मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि..

MUSIC

भन्थे माया सबैले फुल हो....
काँडा र फुल नचिन्नु भुल हो...

आँसुले याद धुँदैन के गरु....
सक्छस दैब मृत्यु नै दे बरु...

मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि हो...
मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि..

MUSIC

रुँदा रुँदै बिग्रीयो मेरो हाल...
छिट्टै लिन आइजा न पापी काल...
सल सल बग्यो कर्णाली...
मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि..
रुँदा रुँदै बिग्रीयो मेरो हाल...
छिट्टै लिन आइजा न पापी काल...
सल सल बग्यो कर्णाली...
मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि..
हो...मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि..

MUSIC

बैगुनिले फर्कनै जानेन...
मेरो मनले बिर्सनै...मानेन...

सायद मेरो भाग्यमै खोट थियो...
समयले चोट माथी चोट दियो...